शिक्षा समितिको बैठक बस्दै
nagariknews.nagariknetwork.com · Fri Jul 31 00:48:03 GMT 2026

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ।
अपराह्न २ः०० बजे बैठक बस्न लागेको हो। समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ।
Read full story at source (nagariknews.nagariknetwork.com)