अत्यावश्यक सामग्री खरिद गर्न कर्फ्यु खुकुलो बनाइयो
bishowkhabar.com · Fri Jul 31 00:57:40 GMT 2026

काठमाडौं- जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको कर्फ्यु केही खुकुलो पारिएको छ ।
आज शुक्रबार बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाका लागि कर्फ्यु खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिएका छन् ।
Read full story at source (bishowkhabar.com)