ई-सेवा बैंकको लाइसेन्स पर्खिँदै छ?
nepalkhabar.com · Wed Oct 05 10:58:29 GMT 2022
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले गत भदौ १८ गते राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा २० अर्बको चुक्ता पुँजी रहने हो भने बैंकको लाइसेन्स दिँदा हुने बताए।
बैंकमा सिण्डिकेट राख्न नहुने उल्लेख गर्दै उनले आवश्यक मापदण्ड राखेर बैंकको लाइसेन्स विवरण गर्न हुने उनको भनाइ थियो।
Read full story at source (nepalkhabar.com)