नेपालका बाढीपीडितप्रति रियल मड्रिडको एक मिनेट मौनधारण
ratopati.com · Sun Aug 30 16:21:09 GMT 2026
काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गरेको छ ।
लालिगाअन्तर्गत मालागाविरुद्धको खेल सुरु हुनुअघि म्याड्रिडस्थित सान्टियागो बर्नाबेउमा रियल मड्रिडका खेलाडी तथा समर्थकले नेपालका बाढीपीडितको सम्झनामा एक मिनेट मौनधारण गरेका हुन् । रियल मड्रिडले ‘स्ट्यान्डिङ विथ नेपाल’ भन्दै विपत्तिको यस घडीमा नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको हो ।
Read full story at source (ratopati.com)