प्यालेस्टिनी लडाकु समूह हमास आफ्ना सबै हतियार त्याग गर्न सहमत, इजरायली सेना गाजाबाट हट्ने
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बोर्ड अफ पिस’ योजनाको घोषणा गरेलगत्तै प्यालेस्टिनी लडाकु समूह हमासले गाजापट्टीमा आफ्ना सबै हतियार पूर्ण रूपमा त्याग गर्न सहमत भएको जनाएको छ।
एक वरिष्ठ हमास अधिकारीले गाजामा पूर्ण रूपमा निःशस्त्रीकरण गर्ने 'बोर्ड अफ पिस' को योजनामा आफूहरू सहमत भएको र छिट्टै आधिकारिक विज्ञप्तिसमेत जारी गरिने बताएको बीबीसीले जनाएको छ । यद्यपि, यस विषयमा इजरायलको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन।
Read full story at source (lokaantar.com)