सप्तरीको बोदेबरसाइन क्षेत्रमा अर्को आदेश नभएसम्म कर्फ्यू
barnanmedia.com · Fri Jul 31 01:17:03 GMT 2026

सप्तरीको बोदेबरसाइन नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको बिहीबार राति बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यू आदेश जारी गर्नुभएको हो।
Read full story at source (barnanmedia.com)