विद्युतीय चुलो प्रवर्द्धनका लागि स्थानीय तहसँग आवेदन माग, भदौ ४ गतेसम्मको समय
clickmandu.com · Fri Jul 31 01:38:44 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्ष २०८३/८४ का लागि स्वच्छ ऊर्जा प्रविधि (विद्युतीय चुलो) प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहहरूबाट माग सङ्कलनको आह्वान गरेको छ ।
केन्द्रले साउन १५ गते एक सूचना जारी गर्दै इच्छुक स्थानीय तहहरूलाई लागत साझेदारीमा आधारित यस कार्यक्रममा सहभागी हुन आगामी भदौ ४ गतेभित्र निवेदन दिन सूचित गरेको हो ।
Read full story at source (clickmandu.com)