सप्तरीको बोदेबरसाइन नगर क्षेत्रमा कर्फ्यु
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको बोदेबरसाइन नगरपालिका क्षेत्रमा शान्ति, सुरक्षा कायम राख्न कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कफ्र्यु लागू गरिएको हो ।
Read full story at source (hamrakura.com)