अर्थ मन्त्रालयको टोलीले लघुवित्तपीडितसँग आज पनि वार्ता गर्ने
bishowkhabar.com · Fri Jul 31 01:39:50 GMT 2026
काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुन: वार्ता हुने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् । सो टोलीले बिहीबार वार्ता गरेको थियो । कुनै निष्कर्ष ननिस्किएका कारण वार्ता स्थगित भएको थियो ।
Read full story at source (bishowkhabar.com)