सरकारी वार्ता टोली र लघुवित्तपीडितबीच आज पुनः वार्ता हुँदै, समाधानको आशा
dcnepal.com · Fri Jul 31 01:41:25 GMT 2026

काठमाडौं। अर्थ मन्त्रालयद्वारा गठित सरकारी वार्ता टोली र आन्दोलनरत लघुवित्तपीडित संघर्ष समितिबिच आज पुनः वार्ता हुने भएको छ। बिहीबार भएको प्रारम्भिक चरणको छलफल सकारात्मक र समाधानउन्मुख रहेकाले आजको वार्ताबाट निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।
Read full story at source (dcnepal.com)