लाल सागरमा जहाज सुरक्षाका लागि संयुक्त गठबन्धन बनाउँदै साउदी अरेबिया, ५० देशलाई निमन्त्रण
nepalviews.com · Fri Jul 31 01:45:38 GMT 2026

एजेन्सी । यमनका हुथी विद्रोहीहरूको आक्रमणबाट लाल सागर (रेड सी) मा सञ्चालन हुने व्यापारिक जहाजहरूको सुरक्षाका लागि साउदी अरेबियाले एक अन्तर्राष्ट्रिय समुद्री गठबन्धन घोषणा गर्ने तयारी गरेको छ।
रोयटर्सको रिपोर्टअनुसार, यस गठबन्धनमा सामेल हुन ५० देशहरूलाई औपचारिक रूपमा निमन्त्रणा पठाइएको छ। यद्यपि, कुन-कुन देशहरू यसमा औपचारिक रूपमा सहभागी हुनेछन् भन्ने अझै टुंगो लागेको छैन र यसको औपचारिक घोषणा छिट्टै गरिने बताइएको छ।
Read full story at source (nepalviews.com)