पाकिस्तानमा हिमपहिरो : निर्मल पुर्जासहित १० पर्वतारोही बेपत्ता
barnanmedia.com · Fri Jul 31 01:46:09 GMT 2026

काठमाडौं । विश्वका अग्ला हिमालहरूमध्ये एक मानिने पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० सदस्यीय पर्वतारोहण टोली बेपत्ता भएको छ ।
पाकिस्तानको कराकोरम पर्वतशृंखलामा रहेको आठ हजार ४७ मिटर अग्लो उक्त हिमालमा बिहीबार मध्याह्न हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)