एनएसजेएफ कपको उपाधि रिपोर्टर राइनोजलाई
onlinekhabar.com · Fri Jul 31 02:00:12 GMT 2026
१५ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ कप’ फुटसलको उपाधि रिपोर्टर राइनोजले जितेको छ ।
बिहीबार काठमाडौ शेषमतीस्थित टिपटोइ स्पोट्र्स एकेडेमीमा भएको फाइनलमा रिपोर्टर नाइनोजले बाइलाइन बान्डिट्सलाई ६–३ ले हरायो ।
Read full story at source (onlinekhabar.com)