हिमपहिरोमा पर्नुअघि ब्रड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन
khabarhub.com · Fri Jul 31 02:08:13 GMT 2026

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन बनेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को जीपीएस ट्र्याकले घटनाको रहस्य थप गहिरो बनाएको छ।
Read full story at source (khabarhub.com)