सुनसरी कप्तानगन्जका घटनामा ज्यान गुमाएका परिवार र सरकारबीच सहमती
barnanmedia.com · Fri Jul 31 02:02:37 GMT 2026

सुनसरीको कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकार, गृह मन्त्रालयबीच सहमति भएको छ।
घटनापछि उत्पन्न तनावलाई समाधान गर्न गृह मन्त्रालयको पहलमा पीडित परिवार र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो। वार्तापछि दुवै पक्षबीच विभिन्न बुँदामा सहमति भएको जनाइएको छ।
Read full story at source (barnanmedia.com)