संयुक्त राष्ट्र सङ्घका आगामी महासचिवका लागि छनोट प्रक्रिया सुरु
kendrabindu.com · Fri Jul 31 02:13:45 GMT 2026

ब्रसेल्स । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अर्को महासचिव छनोटको प्रक्रिया सुरु गरेको छ । उच्च ओहोदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि सात उम्मेदवारहरूप्रतिको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदानको प्रक्रिया शुरू भएको छ ।
एन्टोनियो गुटर्रेसको दोस्रो पाँच वर्षे कार्यकाल सन् २०२६ डिसेम्बर ३१ मा सकिँदैछ । उहाँको उत्तराधिकारी बन्न हालसम्म चार महिला र तीन पुरुष उम्मेदवारको दौडमा छन्।
Read full story at source (kendrabindu.com)