विश्वकप खेलको स्वमित्व बिक्री गरे बहिष्कार गर्ने युरोपेली फुटबल महासंघको चेतावनी
kendrabindu.com · Fri Jul 31 02:23:03 GMT 2026
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताहरूको स्वामित्वको केही हिस्सा निजी क्षेत्रलाई बेच्ने योजना अघि बढाए युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वकप बहिष्कार गर्ने निर्णय गरेको छ ।
यो निर्णय फिफाले यसै साताको सुरुमा सार्वजनिक गरेको प्रस्तावमाथि छलफल गर्न विहिबार बोलाइएको आकस्मिक बैठकमा यूईएफएका ५५ सदस्य संघहरूले विश्वकप बहिष्कार गर्ने पक्षमा मतदान गरेका छन् ।
Read full story at source (kendrabindu.com)