अनुशासन र धैर्यले दिलाएको सफलता
nagariknews.nagariknetwork.com · Fri Jul 31 02:22:23 GMT 2026
बिहानको शान्त वातावरण। काठमाडौंको इचङ्गुनारायण कराते डोजोमा सेतो पोसाक लगाएका बालबालिका लामबद्ध थिए। केही मुक्का प्रहारको अभ्यास गरिरहेका हुन्थे भने कोहि शरीरभन्दा माथि किक हानिरहेको भेटिन्थे।
डोजोभर एउटै आवाज गुन्जिन्थ्यो ‘ओस’। बिचमा उभिएका थिए, सन्तोष चाम्लिङ राई।
Read full story at source (nagariknews.nagariknetwork.com)