यूईएफएले विश्वकप बहिष्कार गर्ने चेतावनी किन दियो ?
nepalpress.com · Fri Jul 31 02:35:21 GMT 2026
काठमाडौं। युरोपको फुटबलको आधिकारिक नियामक संस्था युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स (यूईएफए)ले भविष्यमा हुने फुटबल विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको छ।
५५ सदस्य राष्ट्र रहेको यूईएफएले फिफाले आफ्ना प्रतियोगितामा निजी लगानीकर्तालाई स्वामित्व हिस्सा बिक्री गर्ने योजना अघि बढाएमा विश्वकप बहिष्कार गर्ने निर्णय गरेको हो।
Read full story at source (nepalpress.com)