कतारको नयाँ श्रम सुधार कानून रोजगारदाता र कामदारहरूको हितमा : जीसीओ
khabarhub.com · Thu Mar 25 17:00:33 GMT 2021
दोहा– कतार गभरमेन्ट कम्यूनिकेसन अफिस (जीसीओ) ले कतारको नयाँ श्रम सुधार कानून रोजगारदाता र कामदारहरूको हितमा रहेको बताएको छ ।
नयाँ कानून अनुसार रोजगारदाताले खाना बस्नको व्यवस्था नमिलाएसम्म सबै श्रमिकलाई न्यूनतम १००० कतारी रियाल मासिक पारिश्रमिक, खानाका लागि ३०० रियाल र बस्नका लागि कतारी रियाल ५०० अनिवार्य प्रदान गर्नुपर्नेछ ।
Read full story at source (khabarhub.com)