विश्वकपको व्यावसायिक अधिकार बिक्री योजनाप्रति युइएफएको कडा आपत्ति
nepalnews.com · Fri Jul 31 02:51:16 GMT 2026
एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकार निजी लगानीकर्तालाई बिक्री गर्ने योजना सार्वजनिक गरेपछि युरोपेली फुटबल महासङ्घ (युइएफए) र उसका सदस्य राष्ट्रहरूले त्यसको कडा विरोध गरेका छन्।
फिफाको प्रस्तावबारे छलफल गर्न बोलाइएको आपत्कालीन बैठकमा युइएफएका ५५ वटै सदस्य राष्ट्रहरूले योजना फिर्ता नलिएसम्म फिफाका प्रतियोगिताहरू बहिष्कार गर्ने पक्षमा समर्थन जनाएका छन्। युइएफए सदस्य राष्ट्रहरूको अडान अनुसार, प्रस्ताव यथावत् रहे उनीहरू विश्वकपसहित फिफाद्वारा आयोजित कुनै पनि प्रतियोगितामा सहभागी हुने छैनन्।
Read full story at source (nepalnews.com)