भारतीय प्याज प्रतिकिलो ५७, नेपाली लसुन २०० रुपैयाँ निर्धारण
himalpress.com · Fri Jul 31 02:55:00 GMT 2026

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आलु, प्याज, मसला तथा अन्य कृषिउपजको अधिकतम थोक मूल्य पनि सार्वजनिक गरेको छ।
समितिका अनुसार रातो आलु प्रतिकिलो ५२ देखि ५३ रुपैयाँ, भारतीय रातो आलु ५७ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ तथा भारतीय सुकेको प्याज प्रतिकिलो ५७ रुपैयाँ कायम गरिएको छ।
Read full story at source (himalpress.com)