भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो
kendrabindu.com · Fri Jul 31 02:58:07 GMT 2026

टोकियो । ठूलो भूकम्पपछि विस्फोटले ध्वस्त भएको जापानको एक ‘सपिङ मल’भित्र फसेका २५ बिरालालाई उद्धार गरिएको जापानी उद्धारकर्मीहरूले बिहीबार जनाएका छन् । यसले सामाजिक सञ्जालमा ठूलो प्रशंसासँगै राहतको लहर छाएको छ ।
नर्वेली बिरालाहरू मोमो, कोहाकु, ताङ्गो, स्यान्डी अन्य बिरालाहरू मङ्गलबार ७.१ म्याग्निच्यूडको घातक भूकम्प जाँदा काशिमाको एओन मलको भुइँ तलामा रहेको क्याट क्याफे ‘मोफ्फ’मा थिए।
Read full story at source (kendrabindu.com)