‘निम्स दाइ’को ट्र्याकिङ उपकरणले मुभमेन्ट देखाएको छः मिङ्मा डेभिड
nepalpress.com · Fri Jul 31 03:03:34 GMT 2026

काठमाडौं। पाकिस्तानको ब्रड पिकमा ठूलो हिमपहिरोमा परी सम्पर्कविहीन भएका नेपाली पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको को ट्र्याकिङ उपकरणले अझै पनि गतिविधि (मुभमेन्ट) देखिएको छ।
काराकोरम क्षेत्रमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका थिए।
Read full story at source (nepalpress.com)