सप्तरीका राजविराज र बोदेबरसाईनमा अनिश्चितकालीन कर्फ्यु
nepalwatch.com · Fri Jul 31 02:55:04 GMT 2026
सप्तरी । सप्तरीको राजविराज क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु जारी गरेको प्रशासनले आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो ।
Read full story at source (nepalwatch.com)