सप्तरीको राजविराजमा कर्फ्यु जारी
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।
Read full story at source (hamrakura.com)