पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक
baahrakhari.com · Fri Jul 31 03:01:44 GMT 2026

काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ‘पद्मश्री साहित्य पुरस्कार’का निम्ति उत्कृष्ट पाँच पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
संक्षिप्त सूचीमा ‘तोरकीन’ (क्षितिज समर्पण), ‘महायुग’ (सीमा आभास), ‘स्वस्पर्श’ (डा. नवराज केसी), ‘सलह’ (श्रवण मुकारुङ) र ‘हिउँद’ (नदीश) परेका प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)