निर्मल पुर्जासहितको टोली ब्रड पिकमा सम्पर्कविहीन भएको खबरले दु:खी छु : पर्यटनमन्त्री
nepalnews.com · Fri Jul 31 03:09:57 GMT 2026

काठमाडौं। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालीमूलका विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहितको टोली पाकिस्तानको ब्रड पिकमा सम्पर्कविहीन भएको खबरले दु:खी भएको बताएका छन्।
मन्त्री पौडेलले सामाजिक सञ्जालमा उक्त खबरले दु:खी भएको बताउँदै टोलीको खोजी तथा उद्धारमा रहेका पाकिस्तानी अधिकारीहरूसँग नियमित सम्पर्कमा रहेको जनाएका छन् ।
Read full story at source (nepalnews.com)