सप्तरीको राजविराजमा अनिश्चितकालीन कर्फ्यु
setopati.com · Fri Jul 31 03:07:33 GMT 2026

सप्तरीको राजविराजमा कर्फ्यु आदेश जारी भएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले शुक्रबार बिहान ८ बजेदेखि लागू हुने गरी राजविराज क्षेत्रमा अनिश्चितकाली कर्फ्यु आदेश जारी गरेका हुन्।
Read full story at source (setopati.com)