होटल भाडामा लिएर अवैध भीओआइपी कल बाइपास धन्दा, ६२ वर्षीय पुरुष पक्राउ
techpana.com · Fri Jul 31 03:02:48 GMT 2026

काठमाडौं । अवैध रूपमा भीओआईपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) कल बाइपास सञ्चालन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । लामो समयको सूक्ष्म निगरानीपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले बुधबार ६२ वर्षीय छिरिङ गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बेलहियास्थित 'न्यु मुक्ति होटल एण्ड रेष्टुरेण्ट'को दोस्रो तलामा कोठा भाडामा लिएर अवैध गतिविधि सञ्चालन गरिरहेको अवस्थामा गुरुङ फेला परेका थिए ।
Read full story at source (techpana.com)