मधेस आन्दोलनका कारण ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
newsofnepal.com · Fri Jul 31 03:06:16 GMT 2026

काठमाडौँ ।
मधेसमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायले साउन १५ गते हुने एमबीएस (मास्टर अफ बिजनेस स्टडिज) अन्तर्गत ‘बजार व्यवस्थापन’ विषयको परीक्षा ११ वटा परीक्षा केन्द्रमा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
Read full story at source (newsofnepal.com)