राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
nepalsamaya.com · Fri Jul 31 03:12:03 GMT 2026

जनकपुरधाम- सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।
Read full story at source (nepalsamaya.com)