खल्ती मार्फत डिम्याट तथा मेरोसेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर
clickmandu.com · Fri Jul 31 03:15:34 GMT 2026

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले १००% क्यासब्याक जित्ने अवसर पाउनेछन् । यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
Read full story at source (clickmandu.com)