कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा दु:ख व्यक्त
bishowkhabar.com · Fri Jul 31 03:12:47 GMT 2026

काठमाडौं । नेपाल सरकारले उत्तरी कुवेतमा भएको आक्रमणमा एक निर्दोष नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकलाई लक्षित गरी गरिएको यस्तो अन्धाधुन्ध आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको हो ।
Read full story at source (bishowkhabar.com)