युरोपमा अत्यधिक गर्मीका कारण १३ सयको ज्यान गएको डब्ल्यूएचओको हिसाब
bbc.com · Mon Jun 29 03:07:07 GMT 2026

युरोपमा गर्मीयामको आरम्भमै देखापरेको अभूतपूर्व उष्णलहरका कारण सयौँ 'अतिरिक्त मृत्यु' भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बताएका छन्।
अत्यधिक गर्मीको अवस्था पूर्वतर्फ सर्दै गर्दा आइतवार उक्त महादेशभरि - जर्मनी, पोल्यान्ड र चेक रिपब्लिकसहित - तापक्रमका रेकर्डहरू तोडिएका छन्।
Read full story at source (bbc.com)