शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
nagariknews.nagariknetwork.com · Fri Jul 31 03:12:23 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मी र गाउँपालिकाका तत्कालीन ‘एमआइएस अपरेटर’ सुरेश कँहारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार गाउँपालिकामा जागिर लगाइदिने भन्दै घुस लिएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष चौधरीको बैंक खातामा रु पाँच लाख जम्मा भएको पुष्टि भएपछि आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)