‘मलाई बोलाएर सल्लाह गर्न प्रधानमन्त्रीलाई केले रोक्यो?’ बालेनप्रति प्रचण्डको तीखो प्रश्न
barnanmedia.com · Fri Jul 31 03:06:13 GMT 2026

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहप्रति लक्षित गर्दै राष्ट्रिय महत्वका विषयमा आफूलाई परामर्शका लागि नबोलाएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, “मलाई बोलाएर सल्लाह गर्न प्रधानमन्त्रीलाई केले रोक्यो, आफ्नै अहंकारले?”
Read full story at source (barnanmedia.com)