निर्मल पुर्जासहित पाँच नेपाली सम्पर्कमा छैनन्, मिङ्मा भन्छन्– ट्र्याकिङ मुभमेन्ट देखाइरहेको छ
baahrakhari.com · Fri Jul 31 03:17:00 GMT 2026

काठमाडौं । विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा चुचुरोतर्फ ठूलो टोली अघि बढिरहेका बेला हिमपहिरोमा परी सम्पर्कविहीन भएको घटनामा प्रख्यात पर्वतारोही निर्मल पुर्जासहित पाँचजना नेपाली रहेको खुलेको छ ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार उक्त आरोहण टोलीमा ‘निम्स दाइ’को नेतृत्वमा पाँचजना नेपाली पर्वतारोही रहेको बताइएको छ । तर उनीहरू को–को हुन् भन्ने खुलेको छैन । उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास हालसम्म सफल हुन सकेको छैन । पुर्जाले ‘एलाइट एक्स्पेड’ टोलीको नेतृत्व गरिरहेका थिए ।
Read full story at source (baahrakhari.com)