गृहमन्त्री गुरुङ आज सिरहा जाँदै, मृतकका परिवारसँग भेट्ने
himalpress.com · Fri Jul 31 03:32:38 GMT 2026

विराटनगर- गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्।
सिरहामा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग भेटघाट गर्नुका साथै जिल्लाको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिने उनको कार्यक्रम रहेको छ।
Read full story at source (himalpress.com)