६ कम्पनी कारबाहीमा परे पनि रोकिएन बिमाको ‘क्यास ब्याक’ धन्दा, फेरि बढ्यो गुनासो
clickmandu.com · Fri Jul 31 03:54:55 GMT 2026

काठमाडौं । निर्जीवन बिमा व्यवसायमा ‘क्यास ब्याक’ (बिमा गर्नेलाई कमिसन) दिने गैरकानुनी अभ्यास गरेको भन्दै आधा दर्जन कम्पनीमाथि कारबाही भएपनि सो कार्य भने नरोकिएको गुनासो बढी रहेको छ ।
केही निर्जीवन बिमा कम्पनीहरुले व्यवसाय बढाउनकै लागि नियामकीय व्यवस्था विपरित संकलित प्रिमियमबाट कमिसन बाँड्ने (क्यास ब्याक दिने) जस्तो गलत अभ्यास गरेको पाइएपछि प्राधिकरणले सुपरिवेक्षण गरेको थियो ।
Read full story at source (clickmandu.com)