चार महिनामा विपद्का ३९५१ घटना, १९३ जनाको मृत्यु
onlinekhabar.com · Fri Jul 31 03:52:10 GMT 2026

१५ साउन,काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको मृत्यु, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् ।
Read full story at source (onlinekhabar.com)