धनुषाका विद्यालयहरू ३ दिन बन्द
nepalviews.com · Fri Jul 31 04:02:46 GMT 2026

जनकपुर । धनुषाका विद्यालयहरू आजदेखि ३ दिनसम्म बन्द हुने भएका छन् ।
हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसन धनुषासहित राजर्षी विश्वविद्यालयले सूचना जारी गर्दै साउन १५ गते शुक्रबारदेखि जिल्ला भित्रआबद्ध विद्यालय तथा क्याम्पस ३ दिन बन्द रह्ने जानकारी दिएको छ ।
Read full story at source (nepalviews.com)