फिर्के किनार : कतै भग्नावशेष, कतै भत्काउनै बाँकी (तस्बिरहरू)
ratopati.com · Fri Jul 31 04:08:50 GMT 2026

पोखरा । फिर्के खोलाको खोला घरका संरचना भत्काउन पोखरा महानगरपालिकाले दुई महिनाअघि डोजर चलायो । निकै आक्रामक बनेको महानगरले ती सबै संरचना भत्काएर सकेको छैन । ५५ वटा संरचना भत्काउन बाँकी रहँदा यो अभियान अहिले सेलाएको छ ।
२०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० अवैध संरचनामध्ये हालसम्म १०५ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको छ । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५५ वटा पक्की र संस्थागत संरचनाहरू अझै भत्काउन बाँकी नै छ । भत्काइएका कतिपय घरमा मानिसले बसोबास छोडेका छैनन् ।
Read full story at source (ratopati.com)