सत्य, न्याय र नागरिकको विश्वासप्रति सरकार पूर्ण प्रतिबद्ध छ: गृहमन्त्री गुरुङ
deshsanchar.com · Fri Jul 31 02:10:09 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवारसँग भएको सहमतिलाई सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्ने बताएका छन्।
Read full story at source (deshsanchar.com)