धनुषामा मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्तिको घाँटी रेटी हत्या
nepalpress.com · Fri Jul 31 04:14:20 GMT 2026

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा स्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्ति हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी तथा प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार सुतिरहेको अवस्थामा एक व्यक्तिको हत्या भएको बताएका छन् ।
Read full story at source (nepalpress.com)