सेकेन्ड ह्यान्ड ईभी किन्न चाहनेलाई ऋण दिँदै एनएमबि बैंक
techpana.com · Fri Jul 31 04:12:23 GMT 2026

काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि पुराना (सेकेन्ड-ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।
दिगो बैंकिङप्रतिको प्रतिबद्धता अनुरूप बैंकले ‘Pre-Owned EV Financing’ योजना ल्याएको हो ।
Read full story at source (techpana.com)