प्रहरीको गोली लागेर १६ वर्षीय यादवको मृत्यु भएपछि औरही गाउँपालिकाले दियो शोक बिदा
annapurnapost.com · Fri Jul 31 04:07:54 GMT 2026

सिरहा : सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनमा ज्यान गुमाएका गणेश यादवप्रति दुख व्यक्त गर्दै औरही गाउँपालिकाले आज शोक बिदा घोषणा गरेका छन् ।
गोली लागेर ज्यान गुमाएका १६ वर्षीय यादव औरही गाउँपालिका-२ तुलसीपुरका हुन् । उनी गोलबजारमा एक स्कुलमा पढ्ने विद्यार्थी समेत हुन् । खाना पकाउने ग्यास लिन गएको बेला उनलाई गोली लागेको थियो।
Read full story at source (annapurnapost.com)