नारायणी अस्पतालको सम्पूर्ण सेवा पुनः सञ्चालनमा
ratopati.com · Fri Jul 31 04:19:04 GMT 2026

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको सम्पूर्ण सेवा बिहीबारदेखि पुनः सुचारु भएको छ।
साउन ९ गते अस्पतालको आकस्मिक वार्डमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरूमाथि साङ्घातिक आक्रमण भएको थियो।
Read full story at source (ratopati.com)