गोलबजारको प्रदर्शन सामान्य नाराबाजी हुँदै कसरी तनावमा बदलियो ?
onlinekhabar.com · Fri Jul 31 04:16:12 GMT 2026

१५ साउन, सिरहा। बिहीबार बिहान गोलबजार खुल्दै गर्दा सडकमा सामान्य चहलपहल देखिन्थ्यो। तर बजारभित्र प्रवेश गर्ने जोकोहीले पनि त्यहाँको असामान्य तनाव सहजै महसुस गर्न सक्थ्यो। पूर्व–पश्चिम राजमार्गका ठाउँ–ठाउँमा टायर बलिरहेका थिए।
संगठित जस्ता देखिने एउटा समूह र केही स्थानीयले सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका थिए।
Read full story at source (onlinekhabar.com)