मृतकका आफन्तलाई भेट्ने सिरहा जाँदै गृहमन्त्री गुरुङ
barnanmedia.com · Fri Jul 31 04:11:57 GMT 2026

गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन् । सिरहामा उनले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
बिहीबार राति गृहमन्त्री गुरुङले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका आफन्तलाई भेटेका थिए । उनको उपस्थितिमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर समेत भएको छ ।
Read full story at source (barnanmedia.com)